अमेरिमा नेपालीको राजनीतिक शरण अस्वीकार

होमप्रसाद लम्साल। टेक्सस (अमेरिका)— अमेरिका आएर राजनीतिक शरण (एसाइलम) माग गर्र्ने नेपालीहरुका लागि आगामी दिन कठिन बन्ने भएको छ। अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको राजनीतिक अवस्था सुधार आएको भन्दै नेपालमा नागरिकका लागि कुनै खतरा नरहेकाले एसाइलम दाबी गर्नेलाई ग्रीन कार्ड दिइरहनु नपर्ने फैसला सुनाएको छ। न्यूयोर्कस्थित अमेरिकाको पुनरावेदन अदालतले भनेको छ, ‘नेपालको पछिल्लो राजनीतिक एवं … Continue reading अमेरिमा नेपालीको राजनीतिक शरण अस्वीकार